हाम्रो बारेमा

हाम्रो बारेमा

यस श्री रत्न ज्योति माध्यमिक विद्यालय मकवानपुुर जिल्लाको कैलाश गाउँपालिका वडा नं. १०, मरेङ्गकोटमा अवस्थित छ ।
यस विद्यालय स्थापना गर्ने क्रममा स्थानिय निवासि स्व. रत्न बहादुुर वाईवा ज्यूू को सक्रिय सहभागितामा
वि. सं. २०१८ सालमा प्रा. वि. तह स्वीकृति प्राप्त गरी कक्षा १ देखि ५ सम्मका कक्षाहरु सञ्चालन गरीयो ।

तपाईको लागि उत्तम शिक्षा सेवाहरू

प्रतिस्पर्धी विद्यार्थीहरू

विद्यार्थी अध्ययन हेल्पलाइन

नियमित परीक्षाहरू

अतिरिक्त-पाठ्यक्रम गतिविधिहरू

क्यारियर परामर्श

उत्कृष्ट संकाय

उत्कृष्ट परिणामहरू

 

Suscribe To get a Free News Update